काठमाडौं । आयरल्यान्ड ‘ए’विरुद्ध नेपालले पाँचौ सफलता हात पारेको छ । त्रिवि क्रिकेट मैदानमा जारी पहिलो ट्वान्टी–२० शृङ्खलामा कुशल मल्लले नेपाललाई पाँचौ सफलता दिलाएका हुन्