काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् । अध्यक्ष ओलीलाई दाँत दुख्ने समस्या भएको एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए