काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आजबाट सुरु हुँदैछ । बैठक आज र भोलि दुई दिन पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने भएको हो