म भित्र देव छ सधैँ बाचिरहेकोम भित्र कश्यप–दनु पुत्र छ सधैँ खित्काइरहेकोलगातार चलिरहेको छ युद्ध म भित्रअठार दिनको महाभारत युद्धभन्दा अगि बढेरत्यसैले मेरो मनको कुरुक्षेत्रमा