काठमाडौं । डिल्लीबजार कारागारमा कैदीबन्दीहरुले आगजनी गरेका छन् । कैदीबन्दीहरुले आफूहरु पनि बाहिर निस्कन पाउनुपर्ने भन्दै आगजनी गरेका हुन् । कारागार प्रशासक बाबुराम अर्यालले कैदीहरुले