कैलाली । कैलालीमा जालपादेवी केबलकार निर्माण गरिने भएको छ । आइएमई ग्रुपले निर्माण गर्ने उक्त केवलकारको शनिबार परराष्ट्रमन्त्री आरजु राणा देउवाले शिलान्यास गरेकी छन् ।