काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ‘दीपशिखा’ दक्षिण कोरियामा रोकिएका छन् । वाइसीएल इन्चार्जसमेत रहेका उनले सामाजिक सञ्जालमार्फत कोरियन सरकारको भन्सार विभागले