काठमाडौं । कोलोम्बियाका राष्ट्रपति चढेको हेलिकप्टरमा गोली होनिएको छ । दक्षिण अमेरिकी मुलुक कोलोम्बियामा राष्ट्रपतिसहित अन्य उच्च सरकारी अधिकारीहरू चढेको हेलिकप्टरमाथि गोली हानिएको हो ।