काठमाडौं । राष्ट्रियसभा सदस्यको लागि भोलि (बिहीबार) निर्वाचन हुँदैछ । आगामी फागुन २० पछि रिक्त हुने राष्ट्रियसभाका २० मध्ये १९ पदका लागि निर्वाचन हुन लागेको हो