काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पेश गरेको विश्वासको मतको प्रस्तावमा मत विभाजन प्रक्रिया सुरु भएको छ । मुख्यमन्त्री कार्कीले हिजो (बिहिबार) बसेको प्रदेश