काठमाडौं । नेकपा एमालेले नेकपा एकीकृत समाजवादीको दशौं महाधिवेशनको निम्तो अस्वीकार गरेको छ । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा एकीकृत समाजवादीको महाधिवेशन सुरु भएको