इलाम । इलाम क्षेत्र नम्बर-२ को उपनिर्वाचनअन्तर्गत मतगणना जारी छ । फाकफोकथुम गाउँपालिकाका एक हजार ५४१ मत गन्दा नेपाली कांग्रेसका उमेदवारले अग्रता कायम गरेका छन्