Logo
Logo

इलाम मतगणनाः कांग्रेसलाई सुरुआती अग्रता, क-कसले कति पाए मत ?



इलाम । इलाम क्षेत्र नम्बर-२ को उपनिर्वाचनअन्तर्गत मतगणना जारी छ ।

फाकफोकथुम गाउँपालिकाका एक हजार ५४१ मत गन्दा नेपाली कांग्रेसका उमेदवारले अग्रता कायम गरेका छन् । कांग्रेस उमेदवार डम्बर खड्काले ६५७ मत प्राप्त गरेका छन् ।

दोस्रो नम्बरमा रहेका नेकपा ९एमाले०का उमेदवार सुवाह नेम्वाङले ५३४ मत ल्याएका छन् ।

यस्तै, स्वतन्त्र उमेदवार डकेन्द्र थेगिमले मुढा चिह्नमा १८७ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेदवार मिलन लिम्बूले ११५ मत ल्याएका छन् ।

इलाम–२ मा आइतबार मध्याह्नदेखि मतगणना थालिएको हो । यहाँ १९ उमेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया दिनुहोस्