मस्को । रूसी सशस्त्र सेनाले युक्रेनको राजधानी कीभ, मारिउपोल, खार्किभ, सुमी शहरहरू छोड्नका लागि बिहान १०:०० बजे (०७०० GMT) देखि युद्धविराम घोषणा गरेको छ ।