काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई खुमलटारमा सुन्तलाले सत्कार गरिएको छ । ओली बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न प्रचण्ड निवास खुमलटार पुगेका