काठमाडौं । नेपाल संगीत उद्योग संघद्वारा आयोजित ‘अमिन राष्ट्रिय म्युजिक अवार्ड–२०७९’मा गायिका खुशी थुलुङले ‘बेस्ट न्यू सिंगर फिमेल जुरी अवार्ड’ जितेकी छन् । केही दिनअघि