Logo
Logo

Tag: खेलकुदमन्त्रीले दिए पदबाट राजीनामा

खेलकुदमन्त्रीले दिए पदबाट राजीनामा

दृष्टि संवाददाता

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले पदबाट राजीनामा दिएका छन्। सोमबार भएको जेनजी प्रदर्शनमा १९ जनाको ज्यान गएपछि मन्त्री चौधरीले राजीनामा दिएका हुन् ।

विस्तृत पढ्नुहोस