त्रिशूली । ‘जे गरौँ, गज्जबले गरौँ’ नारासहित स्थानीय एवं राष्ट्रियस्तरका धावक सम्मिलित ‘छैटौँ झिल्टुङ क्रसकन्ट्री दौड’ प्रतियोगिता नुवाकोटको बेलकोटगढी नगरपालिका–५ कोल्पुटारमा शनिबार सम्पन्न भएको छ