काठमाडौं । बालुवाटारमा जारी सत्ता गठबन्धनको बैठक छाडेर जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् ।