काठमाडौं । सत्तारुढ गठबन्धनले स्थानीय तह निर्वाचनका लागि तालमेलको मोडालिटी तय गरेको छ । आज साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले मोडालिटी तय गरेको