काठमाडौं । सत्तारुढ गठबन्धनभित्रका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच पहिला को प्रधानमन्त्री बन्ने ? भन्ने विषयमा अझै सहमति हुन सकेको छैन