काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी ओलीले गणतन्त्र उल्ट्याउन पूर्वराजा ज्ञानेन्द्रसँग गोप्य वार्ता गरेको खुलासा गरेका छन्