हाल निकै चर्चामा छिन् करिश्मा श्रेष्ठ । मोडलसमेत रहेकी उनी खासगरी ‘कन्टेन्ट डिजाइनर’ हुन् । उनले बनाएका ‘टिकटक कन्टेन’ डिजाइनहरूले धेरैको मन जितेको छ ।