धनगढी । कञ्चनपुरको पुनर्वास नगरपालिका ९ को ख गाउँमा मुक्त हलियाहरुको बस्ती छ । भारतसँगको सीमाना भन्दा सय मिटरको दुरीमा उनीहरूका ४२ वटा घर छन्