काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्व। नेता गिरिजाप्रसाद कोइरालासँगको सम्बन्धलाई स्मरण गरेका छन् । शनिवार जय नेपाल फाउन्डेशनले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै