काठमाडौं । भारतको गुजरातस्थित वडोदरामा रहेको एक रासायनिक कारखानामा भीषण विस्फोटसहित आगलागी भएको छ । बीबीसीका अनुसार विहीबार राति दीपक नाइट्राइट कारखानामा ठूलो विस्फोटपछि भएको