काठमाडौं । गुगल म्यापमा नेपालको चुच्चे नक्सा समावेश भएको छ । जेठमा सरकारले जारी गरेको नयाँ नक्सालाई गुगल म्यापले टुक्रे धर्काले देखाउँदै समावेश गरेको हो