काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा. चन्दा कार्कीले गृहमन्त्री रमेश लेखकमाथि न्यायालयलाई प्रभावित पारेको आरोप लगाएकी छन् । बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै