झापा । सवारी दुर्घटनामा परी झापामा एक जनाको मृत्यु भएको छ । गौरादह नगरपालिका–१, गैरीयाचोकनजिक अटो दुर्घटना हुँदा ३७ वर्षीया खुश्बु खातुनको मृत्यु भएको हो