काठमाडौं । ग्लोबल आइएमई बैङ्क लिमिटेडले कार्ड प्रयोगकर्ताको डाटा सुरक्षाका लागि पेमेन्ट कार्ड इन्डष्ट्रि डाटा सेक्युरिटी स्टान्डर्ड (पिसिआई–डीएसएस) संस्करण ४.०.१ मा प्रमाणीकरण प्राप्त गरेको छ ।