पर्सा । पर्साको बिन्दबासिनी गाउँपालिकामा घरको स्ल्यापबाट लडेर किशोरको मृत्यु भएको छ । बिन्दबासिनी-३ इटियाहीका १६ वर्षीय अरबिन्दकुमार दासको मृत्यु भएको हो । निर्माणाधिन घरमा