Logo
Logo

Tag: चन्दननाथमा नगरप्रमुख र उपप्रमुखको विवादले बजेट पारित हुन सकेन

चन्दननाथमा नगरप्रमुख र उपप्रमुखको विवादले बजेट पारित हुन सकेन

दृष्टि संवाददाता

खलङ्गा । जुम्लाको चन्दननाथ नगरपालिकामा नगरप्रमुख र उपप्रमुखको विवादले बजेटले पूर्णता पाउन सकेको छैन । नगरपालिको बजेटसहित सेवा प्रवाहका काम पनि प्रभावित भएका छन् ।

विस्तृत पढ्नुहोस