चितवन । चितवनको भरतपुरमा सडकमा शंकास्पद वस्तु भेटिएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध छ । मंगलबार दिउँसा भरतपुरको चितवन मेडिकल कलेजनजिकैको सडकमा शंकास्पद बस्तु भेटिएको हो ।