काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरूले यतिबेला नेपालमा छन् । चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागमा नेपाल हेर्ने राजनीतिक प्रमुखसहितको टोलीले राजनीतिक दलका नेताहरूसँग भेट गरेका