ललितपुर । ललितपुर महानगरपालिकामा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जनले २९८६ मतको फराकिलो अग्रता लिएका छन् । पछिल्लो मतरिणाम अनुसार महर्जनले ४७३० मत प्राप्त