Logo
Logo

ललितपुरमा चिरीबाबुले लिए २९८६ मतको फराकिलो अग्रता


2.1k
Shares

ललितपुर । ललितपुर महानगरपालिकामा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जनले २९८६ मतको फराकिलो अग्रता लिएका छन् ।

पछिल्लो मतरिणाम अनुसार महर्जनले ४७३० मत प्राप्त गरेका छने भने मेयरका प्रत्यासी नेकपा एमालेका मेयर उम्मेदवार हरीकृष्ण ब्यञ्जनकारले १७४४ मत प्राप्त गरेका छन् ।

कांग्रेसका उम्मेदवार महर्जनभन्दा ब्यञ्जनकारले पाएको मत २९८६ कम हो ।

उपमेयरमा भने नेकपा एमालेले अग्रता लिएको छ । नेकपा एमालेबाट उपमेयरका उम्मेदवार मञ्जली शाक्यले २१४६ मत प्राप्त गर्दै अग्रता लिएका छन् भने गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका बाबुराजा बज्राचार्यले १५५४ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्