अस्ति भर्खरै बेमौसममा बहुलाएझैँ ओइरो लागेको झरीले हजारौँ घरपरिवार मारमा पार्यो । अप्रत्याशितरुपले आएको बाढीले कतै बुबाआमा बगायो त कसैका अवोध छोराछोरी पहिरोले थिचिदियो ।