काठमाडौं । २०४२ सालमा चोरी भएर अमेरिकाको टेक्सस पुर्याइएकाे लक्ष्मी नारायण (वासुदेव कमलाजा)को मूर्तिलाइ पहिलेकै मन्दिरमा प्रतिस्थापन गरिएको छ । शनिबार ललितपुरको पट्को टोलमा बाजागाजा