काठमाडौं । कञ्चनपुरमा छाउपडी गोठमा बसेकी एक महिलाको सर्पले डसेर मृत्यु भएको छ । कृष्णपुर नगरपालिका–१ निगालीकी २८ वर्षीया कमला दमाईको घरछेउको छाउगोठमा सुत्न गएका