एजेन्सी । आर्सनलका डिफेन्डर पाब्लो मारीमाथि छुरा प्रहार भएको छ । इटालीको मिलान शहर नजिकको एक सुपरमार्केटमा भएको छुरा प्रहारबाट उनी घाइते भएका छन् ।