काठमाडौं । शंकर ग्रुपको जगदम्बा स्टिल्स लिमिटेडले दसैंपछि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन गर्ने स्वीकृति माग्दै धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ