बागलुङमा जथाभावी फोहर फाल्दा स्थानीय बडिगाडखोला दुर्गन्धित बनेको छ। बुर्तिबाङ–बोङ्गादोभान सडकको तलपट्टि तमानखोला किनार फोहरको ढङ्गुरले भरिएको छ। दैनिक हजारौँ यात्रु त्यही फोहरको ढङ्गुरमाथिको सडक