काठमाडौं । जनकपुरधाममा सीताराम विवाहपञ्चमीको मुख्य तीन दिन मदिरा बिक्री वितरण तथा पशुपक्षी काट्न, माछा÷मासु बिक्री वितरण गर्न प्रतिबन्ध लगाइएको छ । जिल्ला प्रशासन कार्यालय