मकवानपुर । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले जनतामा सेवा प्रवाह गर्न गठबन्धन सरकारको आवश्यकता परेको बताएका छन् । नेपाली कांग्रेस मकवानपुरद्वारा आज हेटौँडामा आयोजित