भैरहवा । कहीँ नभएको जात्रा कपिलवस्तु जिल्लामा देखिएको छ । कपिलवस्तुको मायादेवी गाउँपालिकाका जनप्रतिनिधिले सडकमा सवारी जाँच गरेको भन्दै प्रहरी निरीक्षकलाई कारबाहीको माग गरेका छन्