काठमाडौं । नेकपा (माओवादी केन्द्र) महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहालले पार्टी नेता जनार्दन शर्माले सचिवालय बैठक बहिष्कार गर्नु अराजक र अलोकतान्त्रिक भएको बताएका छन्