काठमाडौं । धादिङको गल्छी गाउँपालिका–६ जरेखेतमा पहिरो जाँदा पृथ्वीराजमार्ग अवरुद्ध भएको छ । आज बिहान रूखसहितको पहिरो खसेपछि सडक पूर्ण रुपमा अवरुद्ध भएको हो ।