काठमाडौं । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य समानुपातिक उम्मेदवारहरू नानु थामी र सुस्मिता थापा मगरसहितका नेताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन्