काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले आज शुक्रबार केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बोलाइएको हो