काठमाडौं । जनता समाजवादी पार्टी नेपालको दोस्रो दिनको केन्द्रीय समिति बैठक जारी छ । कालिकास्थानको एक पार्टी प्यालेसमा हिजोदेखि सुरु भएको बैठक आज पनि बस्दैछ